Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


कोभिडले पारेकाे असर न्यूनिकरण सुनिश्चित गर्न आइएलओको सुझाव

काठमाडौं । दक्षिण एशियाका रोजगारदाता, ट्रेड युनियन र सरकारी प्रतिनिधिहरूबीच पोस्ट कोभिडको अवस्थाकाे बारेमा काठमाडौंमा छलफल भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको पहलमा आयोजित कार्यक्रममा कोभिड–१९ ले कार्यस्थल र रोजगारीको स्थितिमा पारेको प्रभाव बारेमा छलफल भएको हाे । बिल्डिङ रेजिलियन्स फर फ्यूूचर अफ वर्क एण्ड पोष्ट कोभिड–१९ विषयमा आयोजित कार्यक्रममा नेपाल, बंगलादेश, भारत र…