काठमाडौं । छिमेकी राष्ट्रमा कोरोनाको नयाँ भेरीएन्ट बिएफ सेभेनको संक्रमण बढिरहँदा त्यसको त्रास नेपालमा परेको छ । कोरोना संक्रमणको त्रासका कारण सिमा नाकाहरुमा कडाई गरिनुका साथै खोप लगाउनेहरुको चहलपहल बढ्न थालेको छ । कोरोना संक्रमण देखिएपछि हरेक वर्ष संक्रमणका नयाँ नयाँ भेरियन्ट देखा परिरहेका छन् । कोरोनाकै ओमिक्रोन भेरीएन्टको बिएफ सेभेन प्रजातीले अहिले छिमेकी राष्ट्रहरुमा…