काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ सय ३२ जनाको नमूना परीक्षण गरिएको थियो । ५२७ जनाको पीसीआर र ५०९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोमबार २ जना संक्रमणमुक्त भएका…