काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५७४ जनाको नमूना परीक्षण गरिएको थियो । २७५ जनाको पीसीआर र २९९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मंगलबार ३ जना संक्रमणमुक्त भएका छन् भने…