थप ४ जनामा कोरोना संक्रमण « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


थप ४ जनामा कोरोना संक्रमण


130
Shares

काठमाडौं । थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २ सय ८५ जनामा नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार २१ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ७३ पुगेको छ ।