Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


हुम्लामा स्वतन्त्र उम्मेदवारको अग्रता

एक हजार ६१५ मतगणना गर्दा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ४३४ मत प्राप्त गरी अगाडि रहेका छन् । वाम गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका ठिमी जोर्दे लामाले २५६ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । त्यस्तै, नेपाली कांग्रेसका मंगलबहादुर शाहीले २५१ मत ल्याएका छन् । हालसम्म १३८ मत बदर भएको पाइएको छ । त्यस्तै, एक हजार २७३ मतगणना…