Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


लमजुङमा प्रतिनिधि र प्रदेश सभामा वाम गठबन्धनको अग्रता

प्रतिनिधि सभामा १४ हजार ८१६ मत गणना हुँदा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका देवप्रसाद गुरुङले अग्रता लिएका छन् । गुरुङले ६ हजार ९४७ मत ल्याउँदा कांग्रेस उम्मेद्वार दिलबहादुर घर्तीले ६ हजार ९१४ मतले पछ्याईरहेका छन् । यस्तै प्रदेश सभा (क) र (ख) दुवैतर्फ वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रदेश सभा (क) मा ७…