Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


मतपेटिकालाई लक्षित गरी दुईओटा बम विस्फोट

शुक्रबार बिहान जिल्लाको भित्रीमधेस क्षेत्रको परर्शुराम नगरपालिका–१२ को कैनपानीमा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बम विस्फोटबाट बा१झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति पुगे पनि मतपेटिका भने सुरक्षित रहेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए । त्यसैगरी, भित्रीमधेसकै आलिताल गाउँपालिकाको सुनखोलामा मतपेटिका बोकेको अर्को गाडीलाई…