काठमाडौं, मंसिर २२ । प्रदेशसभातर्फको मतपरिणाम धमाधम आइरहेको छ । अहिलेसम्म प्रदेशसभा सदस्यमा नेकपा एमालेका ७, माओवादी केन्द्रका २, नेपाली कांग्रेसका २ र स्वतन्त्र १ स्थानमा विजयी भएका छन् । यसक्रममा म्याग्दीको प्रदेशसभा ‘क’मा माओवादी केन्द्रका विनोद केसी १४,७०४ मतसहित विजयी भएका छन् भने ‘ख’मा नेकपा एमालेकी नरदेवी पुन १०,८६८ मत प्राप्त गरी विजयी भइन्…