Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


जुम्लामा वाम गठबन्धन अग्रता बढाउँदै

मत गणनाको पछिल्लो विवरणअनुसार प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका गजेन्द्रबहादुर महतले ६०५२ मत पाएका छन् भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र बहादुर शाहीले ३७६३ मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीका डिल्ली काफ्लेले ८३१ मत पाएका छन् । यस्तै प्रदेश सभा (क)मा वाम गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नरेश…