Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


मोरङका ६ ओटै क्षेत्रमा वाम गठबन्धनको अग्रता

प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर–१ मा नेकपा एमालेका घनश्याम खतिवडाले ९ हजार ७८६ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका डिगबहादुर लिम्बूले ८ हजार ९८४ मत प्राप्त गरेका छन् । मोरङ–२ मा एमालेका ऋषिकेश पोखरेलले ७ हजार १४६ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने कांग्रेसका डा. मीनेन्द्र रिजालले ६ हजार ७०७ मत…