प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो र दोस्रो चरणमा भएका मतदानका परिणामहरु आइरहेका छन् । अहिलेसम्म घोषित परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी सिट जितेको छ । उसले २३ स्थानमा जित हासिल गर्दा नेकपा माओवादी केन्द्रले ६ स्थानमा जित दर्ता गरेको छ । नेपाली कांग्रेसले भने अहिलेसम्म ५ स्थानमामात्र जित निकालेको छ । एक स्थानमा भने स्वतन्त्र…