उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक कुइँकेलले १४ हजार ९०३ मत प्राप्त गरे । विवेकशील साझा पार्टीका डा. सुरेशराज आचार्यले सात हजार ४७३ मत प्राप्त गरेका छन् । कुल ५२ हजार १३५ मत खसेको थियो । रासस