काठमाडौं–२ मा माधव नेपाल विजयी • Image Khabar Image Khabar


काठमाडौं–२ मा माधव नेपाल विजयी


Imagekhabar
२३ मंसिर २०७४, शनिबार १७:२२

काठमाडौं–२ मा माधव नेपाल विजयी

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक कुइँकेलले १४ हजार ९०३ मत प्राप्त गरे ।

विवेकशील साझा पार्टीका डा. सुरेशराज आचार्यले सात हजार ४७३ मत प्राप्त गरेका छन् । कुल ५२ हजार १३५ मत खसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्