Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


चितवन–३ मा पुष्पकमल दाहालको अग्रता, एक हजारभन्दा बढी मतले पाण्डे पछि परे

सो क्षेत्रमा पाँच हजार ३५५ मतगणना गर्दा दाहालले तीन हजार ५६ र राप्रपा प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डेले एक हजार ९२७ मत प्राप्त गरेका छन् । पाण्डेले भन्दा दाहालले एक हजार १३० मत बढी ल्याएका छन् । सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको छ । यसैगरी क्षेत्र नं…