Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


ओखलढुंगा प्रदेशसभा ‘क’मा भारी मतान्तरले एमालेका गुरुङ विजयी


0
Shares

नेकपा एमालेका नेता तथा वाम गठबन्धनका उम्मेदवार गुरुङ १८ हजार ९०८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मित्रसेन दाहालले ११ हजार ९०६ मत प्राप्त गरेका छन् ।