Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


लमजुङमा वाम गठबन्धनको ‘क्लिन स्वीप’

प्रतिनिधिसभाको एकमात्र सिटमा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङ फराकिलो मतान्तरले विजयी भएका छन् । गुरुङले ३९ हजार ४६८ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलबहादुर घर्तीले ३१ हजार ६७ मत प्राप्त गरे । यहाँ १ लाख १५ हजार ४४९ मतदाता रहेकामा ७७ हजार ३४० मत खसेको थियो । यस्तै, लम्जुङको प्रदेशसभा ‘क’मा पनि एमाले…