कास्की–२ को प्रदेश ‘क’मा एमालेका थापा विजयी • Image Khabar Image Khabar


कास्की–२ को प्रदेश ‘क’मा एमालेका थापा विजयी


Imagekhabar
२३ मंसिर २०७४, शनिबार १८:५४

कास्की–२ को प्रदेश ‘क’मा एमालेका थापा विजयी

थापाले ७ हजार ४ मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार गुरु बराललाई पराजित गरेका हुन् ।

विजयी थापाले १५ हजार ३२९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी बरालले ८ हजार ३२५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्