Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


झापा निर्वाचन क्षेत्र नं ४ मा वाम गठबन्धन विजयी

प्राप्त जानकारीअनुसार प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट नेकपा(एमाले) का उम्मेदवार लालप्रसाद साँवा लिम्बू (एलपी साँवा) ४३ हजार ४१५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देउकुमार थेवेले २६ हजार ८२२ मत प्राप्त गरे । यसैगरी, प्रदेशसभामा सोही निर्वाचन क्षेत्रको (क)मा नेकपा (माओवादी केन्द्र) का झलकबहादुर मगरले १७ हजार २५६ मत प्राप्त गरी विजयी…