Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


ललितपुर–१ बाट नवराज सिलवाल विजयी


0
Shares

सिलवालले २६ हजार ९५१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाले २० हजार ७२९ मत पाएका छन् ।

यस क्षेत्रमा जम्मा ५१ हजार २४९ मत खसेको थियो । रासस