Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


कृष्णबहादुर महराले चुनाव जितेपछि के भने ?

निर्वाचित भएलगत्तै रासससँग संक्षिप्त कुरा गर्दै महराले भोलिदेखि नै दाङको विकासका लागि योजना निर्माणमा लाग्ने बताए । उनले सबैसँग सहमति र सहकार्य गरेर देशलाई समृद्धितर्फ लैजाने बताए । उनले दाङलाई प्रदेश नम्बर–५ को राजधानी बनाउन आफूले पहल गर्ने बताए । दाङ–२ बाट महरा ३९ हजार ९६० मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली…