६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


डडेल्धुरामा चार हजारभन्दा बढी मतले देउवा अगाडि


0
Shares

प्राप्त पछिल्लो मत परिणामअनुसार देउवाले १०,०८४ मत पाएका छन् भने माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टले ६,०८० मत पाएका छन् ।

त्यस्तै प्रदेश सभा (क) मा नेकपा एमालेका पठानसिंह बोहराले ८,८८९ मत पाउँदा नेपाली कांग्रेसका रघुवर भट्टले ५,८२८ मत पाएका छन् ।

प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका कर्णबहादुर मल्लले ६,७६० मत पाएका छन् भने नेकपा एमालेबाट डा. तारा जोशीले ५,६९२ प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।