काठमाडौं–५ मा पोखरेल अगाडि • Image Khabar Image Khabar


काठमाडौं–५ मा पोखरेल अगाडि


Imagekhabar
२२ मंसिर २०७४, शुक्रबार १४:२५

काठमाडौं–५ मा पोखरेल अगाडि

प्रारम्भिक नतिजाअनुसार पोखरेलको ६८० र नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतको २९८ मत रहेको छ ।

निर्वाचन क्षेत्र नम्बर–५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा मतगणनाका जारी छ । रासस

प्रतिक्रिया दिनुहोस्