Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


दोस्रो चरणको निर्वाचनमा ६७ प्रतिशत मत खस्यो : आयोग, दुईओटा मतदान केन्द्रमा स्थगित

४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ सिटका लागि मतदान भएको हो । निर्वाचन आयोगले ६७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । कतिपय जिल्लामा ७१ प्रतिशतसम्म मतदान भएको पनि निर्वाचन आयोगले जनाएको छ । अर्घाखाँचीको सन्धीखर्कस्थित दुईओटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । आयोगले उक्त केन्द्रको निर्वाचन पनि छिट्टै गराउने जनाएको छ…