Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


के चाहन्छन्, काठमाडौंका भित्री क्षेत्रका मतदाता ? (भिडियो)

उनीहरुले चुनावैपिच्छे फरक–फरक विचारधारा बोकेका उम्मेदवारलाई मतदान गरेर विजयी गराउँदै आएका छन् । अपेक्षाअनुसार जनप्रतिनिधिले काम नगरेको गुनासो गर्दै चुनावैपिच्छे फरक दल र उम्मेदवारलाई विजयी गराउने गरेका छन् । पुरानो र भित्री बस्तीका मतदाताको चाहना अरु क्षेत्रका मतदाताकोभन्दा फरक छ । असन, इन्द्रचोक, भेडासिं, भोटाहिटीलगायतका क्षेत्रका मतदाताका अपेक्षा अरु क्षेत्रका मतदाताकोभन्दा फरक छ । उनीहरुले…