प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जसमा प्रतिनिधिसभातर्फ १३७६ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले ६५९ र नेपाली कांग्रेसका नरबहादुर चन्दले ५४४ मत प्राप्त गरेका छन् । प्रदेशसभा ‘क’मा ९४८ मतगणना हुँदा कांग्रेसका हरिमोहन भण्डारी ४११ र माओवादी केन्द्रका प्रेमप्रकाश भट्टले ४११ मत प्राप्त गरेका छन् । यस्तै, प्रदेशसभा ‘ख’मा १३०५ मतगणना हुँदा नेकपा…