सो गाउँपालिकाको वडा नम्बर–१ मा राजु आले तामाङ र वडा नम्बर–२ मा दिनेश लामा विजयी भएका छन् । तामाङले ३१० मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रताव लामाले २७७ मत प्राप्त गरेका छन् । त्यस्तै, वडा नम्बर–२ मा दिनेश लामाले ३०० मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर…