१ असार २०८२, आइतबार | Sun Jun 15 2025


काठमाडौं महानगरपालिका–१ मा एमाले उम्मेदवार विजयी

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला थापाले ६३९ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकी रसला तण्डुकारले ८९१, दलित महिला सदस्यमा एमालेकै मीना सुनुवारले ७९६ ल्याइ विजयी भए । यस्तै, खुला सदस्यमा एमालेका अशोक श्रेष्ठले ६५४ र कांग्रेसका राजकुमार श्रेष्ठले ६८१ मत ल्याइ विजयी भए । सो वडामा कुल दुई हजार ३३१ मत खसेको थियो…