२ असार २०८२, सोमबार | Mon Jun 16 2025


१८३ स्थानको परिणाम सार्वजनिक, एमाले ७७, कांग्रेस ७० र माओवादी ३३ मा विजयी

१८६ स्थानको मतगणनाको अन्तिम परिणाममा नेकपा एमालेले ७७ स्थानीय तहको प्रमुखमा विजयी हासिल गरेको छ । त्यसैगरी, नेपाली कांग्रेसले ७० स्थानमा प्रमुखमा जित दर्ता गरेको छ । यस्तै, नेकपा माओवादी केन्द्र ३३ स्थानीय तह प्रमुखमा विजयी भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँशक्तिले एक/एक स्थानमा प्रमुखमा जितेका छन् ।