काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ५ हजार ३ सय ३७ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका राजुराज जोशीले ३ हजार २४ मत प्राप्त गरेका छन् । त्यसैगरी, विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले २ हजार ३ सय २८ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले १ हजार ६ सय ३ मत प्राप्त…