थप तीनओटा वडाको मतगणना शुक्रबार सुरु गरिएको सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी दिए । उनकाअनुसार वडा नम्बर–५, ६ र ७ को मतगणना गर्न थालिएको हो । यसअघि, महानगरका वडा नम्बर–२ देखि ४ र वडा नम्बर–२५ देखि ३२ वडाका ११ स्थानमा मतगणना सुरु गरिएको थियो । अहिलेसम्म वडा नम्बर–१ र २ को मतमणनामात्र सकिएको छ…