Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


काठमाडौं र भरतपुरमा कसको कति मतको अग्रता ?

पछिल्लो मतगणनाअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ५७ हजार ८१ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले ४० हजार १० मत प्राप्त गरी दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेकी विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले २० हजार ८०० मत प्राप्त गरेकी छन् । यस्तै, भरतपुर महानगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार देवी ज्ञवाली ३४…