नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार भएका कांग्रेसका आनन्दराम पराजुलीलाई ६१५ मतले हराउँदै महत प्रमुखमा निर्वाचित भएका हुन् । बुधबार सम्पन्न मतगणनाअनुसार महतले २३ हजार १२४ र पराजुलीले २२ हजार ५०९ मत प्राप्त गरेका छन् । उपप्रमुखमा पनि एमालेकै मीना लामा निर्वाचित भएकी छन् । लामाले २३ हजार ४३७ मत प्राप्त गरिन् भने उनका…