Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


काठमाडौं महानगरमा अठार हजारले शाक्य अगाडि, अन्तिम नतिजा आज आउने

त्यसैगरी नेपाली काँग्रेसका राजुराज जोशीले ४३ हजार एक सय ३९ हजार प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले सात हजार चार सय दुई, साझा पार्टीका किशोर थापाले १७ हजार आठ सय ४४, विवेकशील पार्टीकी रञ्जु दर्शनाले २२ हजार तीन सय ४१ मत प्राप्त गरेकी छन् । त्यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीको अग्रता छ…