Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


पोखरा–लेखनाथ महानगरपालिका–१७ र १९ मा एमालेको प्यानलै विजयी

वडा नम्बर–१७ को वडाध्यक्षमा एमालेका तीर्थ अधिकारीले तीन हजार ४६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पुण्डरी बरालले एक हजार ७८३ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेबाटै महिला सदस्यमा शान्तादेवी गुरुङ, दलित महिला सदस्यमा तारा परियार र खुला सदस्यमा राधिकाकुमारी शाही र बैकुण्ठ भण्डारी निर्वाचित भएका छन् ।…