Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


पोखरा–लेखनाथमा फेरि थालियो मतगणना

प्रमुख निर्वाचन अधिकृतसहित सबै राजनीतिक दलका प्रतिनिधि सहभागी बैठकले विवादित वडा नम्बर–१७ को मतगणना यथास्थितिमा राख्दै अरु वडाको मतगणना सुरु गर्ने सहमति गरेपछि अहिले गणना भइरहेको छ । वडा नम्बर–१७ को मतगणनाको विवाद भने पछि टुंगो लगाइने सहमति भएको छ । यसअघि, मतगणना जारी राख्न निर्वाचन आयोगले निर्देशन दिएपनि नेकपा एमालेबाहेकका सबै दलले बहिस्कार गर्दै…