मतगणनाको प्रारम्भमा देखिएको कांग्रेस र एमालेबीचको प्रतिस्पर्धामा मतगणनाको अन्तिमतिर आइपुग्दा पहिलो चरणको स्थानीय तह निर्वाचनमा एमालेले सबैभन्दा बढी स्थानमा जित्ने स्पष्ट भएको हो । अहिलेसम्म घोषित २ सय ७४ स्थानको मतपरिणाम अनुसार नेकपा एमालेले १ सय १८ स्थानमा जित हासिल गरेको छ । यसैगरी नेपाली कांग्रेसले १ सय ३ स्थानमा जित हात पार्दा माओवादी केन्द्रले…