हेटौंडा–७ मा एमालेको प्यानलै विजयी « Image Khabar


हेटौंडा–७ मा एमालेको प्यानलै विजयी


Imagekhabar
८ जेष्ठ २०७४, सोमबार १७:५८

थापाले ८८८ मत ल्याइ विजयी भएका हुन् । उनीसहित वडामा एमालेको समूह नै विजयी भएको छ ।

थापाका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका दामोदर गौतमले ६२५ मत प्राप्त गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्