दोलखाको मैलुङमा मंगलबारबाट मतगणना हुने « Image Khabar


दोलखाको मैलुङमा मंगलबारबाट मतगणना हुने


Imagekhabar
८ जेष्ठ २०७४, सोमबार १७:५०

सोमबार दिनभर सोही विषयमा छलफल गरी अनुभवी टोली मगाएर एकसाथ २/३ टोलीले मतगणना गर्ने सहमति भएको हो । सोमबार बिहान ७ बजेबाट मतगणना गरिने भएको छ ।

सातओटा वडा रहेको मैलुङ गाउँपालिकाको १८ ओटा मतपेटिका मंगलबार बिहानबाट गणना गरिने सहमति भएको मेलुङ गाउँपालिकाका निर्वाचन अधिकृत दुर्गाप्रसाद भुर्तेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्