रोल्पा, भदौ १५ । सभामुख ओनसरी घर्तिमगरले एसएलसी उत्तीर्ण गरेको रोल्पा जिल्लाको सदरमुकाम लिबाङस्थित बालकल्याण उच्चमाध्यमिक विद्यालयमा छात्रभन्दा छात्राको सङ्ख्या बढी रहेको छ । हाल विद्यालयको १ देखि कक्षा १० सम्मको कुल विद्यार्थी सङ्ख्या एक हजार ४१३ रहेकामा छात्र ६३२ र छात्रा ७८१ जना अध्ययनरत छन् । सभामुख ओनसरी घर्तिमगरले २०४९ सालमा भर्ना भई २०५१…