चितवन एजुकेसन फेयर बुधबारदेखि • Image Khabar Image Khabar


चितवन एजुकेसन फेयर बुधबारदेखि


Imagekhabar
१४ भाद्र २०७३, मंगलवार २३:४१

चितवन एजुकेसन फेयर बुधबारदेखि

काठमाडौं, भदौ १४ । ‘नयाँ युगको नयाँ सोचाइ, स्वदेशी शिक्षा हाम्रो रोजाइ’ भन्ने आह्वानकासाथ चितवनमा तेस्रो एनपीआई चितवन एजुकेसन फेयर हुने भएको छ ।

चितवन ग्रीन लायन्स क्लबको आयोजनामा हुने फेयरमा विद्यार्थीहरुलाई स्वदेशमै अध्ययनको अवसरबारे जानकारी दिइनेछ ।

बुधबार (भोलि)देखि हुने एजुकेसन फेयर भदौ १७ गतेसम्म चल्ने मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्