
चितवन, भदौ १४ । वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले वन्यजन्तु अस्पताल बनाउने काममा अर्थ, गृह र रक्षा मन्त्रालय बाधक बनेको आरोप लगाएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री भण्डारीले आफूले वपन्यजन्तु अस्पताल बनाउने प्रयासलाई तीव्रता दिने बताए ।
प्रतिक्रिया दिनुहोस्