‘वन्यजन्तु अस्पताल बनाउने काममा अर्थ, गृह र रक्षा मन्त्रालय बाधक बने’ • Image Khabar Image Khabar


‘वन्यजन्तु अस्पताल बनाउने काममा अर्थ, गृह र रक्षा मन्त्रालय बाधक बने’


Imagekhabar
१४ भाद्र २०७३, मंगलवार २३:२२

‘वन्यजन्तु अस्पताल बनाउने काममा अर्थ, गृह र रक्षा मन्त्रालय बाधक बने’

चितवन, भदौ १४ । वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले वन्यजन्तु अस्पताल बनाउने काममा अर्थ, गृह र रक्षा मन्त्रालय बाधक बनेको आरोप लगाएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री भण्डारीले आफूले वपन्यजन्तु अस्पताल बनाउने प्रयासलाई तीव्रता दिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्