१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


आज ३७ औं शिक्षा दिवस मनाईंदै

काठमाडौं, भदौ २३ । ‘समृद्ध राष्ट्रका लागि जीवन उपयोगी शिक्षामा लगानी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी आज ३७ औं शिक्षा दिवस मनाईंदै छ । शिक्षा मन्त्रालय तथा विभिन्न शैक्षिक निकायले यो दिवस मनाइरहेका हुन् । तत्कालिन राजा वीरेन्द्रले निःशुल्क र अनिवार्य प्राथमिक शिक्षाको घोषणा गरेको दिनको अवसर पारेर २०३१ सालबाट फागुन १२ गते मनाउने…