Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


६७औं प्रजातन्त्र दिवस फागुन ६, ७ र ८ गते भव्यरुपमा मनाउने निर्णय

मंगलबार राजधानीमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरी भव्यताकासाथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भने राष्ट्रिय दिवस धेरै हुँदा विकास र समृद्धिको काममा बाधा पुग्ने टिप्पणी गरेका थिए । उनले कुन दिनलाई मुख्य राष्ट्रिय दिवसकोरुपमा मनाउने भन्नेबारे पनि सोच्नु…