तकसेरा सरोकार समितिले रुकुम सदरमुकामको बजार परिक्रमा गरी जिल्ला विकास समितिको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एकैसाथ धर्ना दिएको हो ।
स्थानीय तह पुनःसंरचन गर्दा जिल्लाका राजनीतिक दल र प्राविधिक समितिले बनाएकोभन्दा आयोगले फरक तरिकाले गाउँपालिकाको केन्द्र तोकेको भन्दै तकसेराबासी आन्दोलित भएका हुन् ।
निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने र आफूहरु गाउँ नर्फकने तकसेरा सरोकार समितिले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्