पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा४ख ७१२ र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख १९२५ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । सो दुर्घटनामा परी बा४ख ७१२ नम्बरको ट्रकका चालक मकवानपुरको आमभन्जाङ–४ निवासी २७ वर्षीय हरिबहादुर लोको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । गम्भीर घाइते चालक लोको उपचारका…