एक महिना लामो श्री स्वस्थी व्रत कथा र माधव नारायन मेलाको क्रममा ललितुरको ठेचोमा पनि माध मेला मनाईयो । मेलाको क्रममा व्रतालुहरुले आफ्नो शरिरमा दियो बालेर गाउँको परिक्रमा गरेको थियो । फोटो : सुनिल / ईमेजखबर
10:25 pm, Wed, 8 February 17
एक महिना लामो श्री स्वस्थी व्रत कथा र माधव नारायन मेलाको क्रममा ललितुरको ठेचोमा पनि माध मेला मनाईयो । मेलाको क्रममा व्रतालुहरुले आफ्नो शरिरमा दियो बालेर गाउँको परिक्रमा गरेको थियो । फोटो : सुनिल / ईमेजखबर
प्रतिक्रिया दिनुहोस्