Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बस दुर्घटनामा भारतीय नागरिकको मृत्यु, तीन जना घाईते

जनकपुरबाट काकडभिट्टातर्फ आउँदै गरेको ना ५ ख १८३७ नम्बरको यात्रुबाहक बस आँफै अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किदा दुर्घटना भएको थियो । दुर्घटनामा परी भारत गुवाटी बस्ने ४५ बर्षीय गंगा पन्जियारको घट्नास्थलमा नै मृत्यु भएको हो भने बसमा सवार जनकपुरधाम उपमहानगरपालिका २ बस्ने रन्जु बस्नेत, मधुदेबी शर्मा र झापा मेचीनगर नगरपालिका १ बस्ने सागर भट्टराई…