Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


विद्यालयको बिजोग, विद्यार्थीको ज्यान धरापमा ! कक्षाकोठामै पानी थाप्न कराइ (भिडियोसहित)

भूकम्पपछिको पुनःनिर्माण, गुणस्तरीय र सर्वसुलभ शिक्षालाई नारा बनाएर घोषणापत्र लेखेका दलहरुलाई नुवाकोटको तामाङबस्तीको अमर प्राथमिक विद्यालयले भने गिज्याइरहेको भान हुन्छ । भूकम्पले भत्काएको यस अमर प्राथमिक विद्यालय भूकम्प गएको दुई वर्ष बित्दा पनि पुनःनिर्माण हुन नसकेको हो । काठमाडौंनजिकै भएर पनि विद्यालयको यस्तो हालत छ भने दुर्गम क्षेत्रका अरु विद्यालय कस्तो होला ? सहजै अनुमान…