Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


शिक्षकको घरमा निरन्तर १२ वर्षसम्म दूध दिने गाई

फाइल फोटो   मोरङको सुन्दरहरैचा नगरपालिका–५ का लामिछानेले पालेकोे जर्सीगाईले विगत १२ वर्षदेखि नियमित दूध दिँदै आएको छ । उनले २०६९ सालमा झापाबाट जर्सी गाई रु १५ हजारमा खरिद गरेर ल्याएका थिए । किनेर ल्याएको तीन वर्षमा बच्चा जन्माएको गाईले २०६२ सालदेखि नियमितरुपमा दूध दिँदै आएको लामिछानेले बताए । सो जर्सी गाईले जन्माएको बाच्छाको मृत्यु…